प्राधिकरणलाई थप धरासायी बनाउने गरी ऊर्जामन्त्री घिसिङले भारतसँग गरे विवादास्पद सम्झौता

ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेका दुई नयाँ अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी सम्झौताले नेपाल विद्युत् प्राधिकरणलाई वार्षिक अर्बौं रुपैयाँको आर्थिक भार पर्ने देखिएको छ । घिसिङले गत कात्तिक १२ गते नयाँ दिल्ली भारतीय विद्युतमन्त्रीसँग गरेको सम्झौतामा भारतले बिजुली खरिद नगरे पनि प्रसारण लाइन प्रयोग गरेबापतको सम्पूर्ण शुल्क (ह्विलिङ चार्ज) नेपालले एकतर्फी रूपमा तिर्नुपर्ने उल्लेख छ । यसले […]