मृत्यु संस्कारमा समेत असंवेदनशील राज्य

वातावरण प्रदूषण रोकथाम गर्ने उद्देश्यसहित पशुपति क्षेत्र विकास कोषले सञ्चालनमा ल्याएको विद्युतीय शवदाह गृहमा हाल तीनवटा मेसिन छन्। तर, दुईवटा मेसिन सधैँजसो बन्द हुन्छ। एउटा मात्रै मेसिन चलेका कारण अन्तिम संस्कारका लागि शव लैजाँदा चारपाँच घण्टासम्म पालो कुर्नुपर्छ। पशुपति क्षेत्रमा विद्युतीय शवदाह गृहको परिकल्पना २०३९ सालमा गरिएको थियो, तर ल्याइयो २०६९ सालमा। २०७१ सालदेखि सञ्चालनमा […]