राष्ट्रपति ट्रम्पले अमेरिकी शहरहरूमा नेशनल गार्ड तैनाथ गर्दा ३४० मिलियन डलरभन्दा बढी खर्च

अमेरिकी सेनाका सैनिकहरूलाई देशभरका शहरहरूमा परिचालन गर्दा ३४० मिलियन डलरभन्दा बढी खर्च भएको खुलाशा छ। अमेरिकी सिनेटर टामी डकवर्थले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेट नेतृत्व भएका शहरहरूमा नेशनल गार्ड परिचालन गर्दा ठूलो रकम खर्च भएको जानकारी दिएकी हुन् । ट्रम्पले वाशिंगटन डी.सी., लस एन्जलस, शिकागो, ओरेगन र मेम्फिस, टेनेसीमा नेशनल गार्ड परिचालन गरेका थिए। तर, […]