कोरियाले इपिएस कोटा घटाउँदा कस्तो पर्ला असर?

कतिपयले ज्यानै जाने गरी नेपाली युवाहरूले गरेको आन्दोलन र बेलाबेला भइरहने हुलदंगाको कारण देखाउँदै नेपाली श्रमिकको कोटा घटाएको हो कि भन्ने आशंका व्यक्त गरिरहेका छन्।