बिजनेस भिसामा १३ पटक नेपाल : कागजमा ६ कम्पनी, अनुसन्धान गर्दा छैन एउटै पनि
१२ माघ, काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटकसम्म नेपाल आएका एक चिनियाँ नागरिक अवैध रूपमा १३ वर्षदेखि नेपालमा बसोबास गरेको भेटिएको छ ।
अध्यागमन विभागले चिनियाँ नागरिक झाउ साओगाङलाई ठमेल पकनाजोलबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा …