१५ पुस, काठमाडौँ । उज्यालो नेपालको केन्द्रीय समिति बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति आपत्ति जनाउँदै केन्द्रीय सदस्यहरूले कुलमान घिसिङमाथि प्रश्न गरेका छन् ।
काठमाडौँको बौद्धमा मंगलबार साँझदेखि जारी बैठकमा कुलमानले पैसा खाएर समानुपातिकतर्फ टिकट बेचेको आरोप लागेको …