२२ माघ, काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना पञ्चकन्या ग्रुपले बिहीबारदेखि सुरु भएको ‘११औं नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो’ मा आफ्नो प्रभावकारी उपस्थिति जनाउँदै नयाँ उत्पादन सार्वजनिक गरेको छ ।
ग्रुपले स्यानिटरी, प्रिमियम विन्डोज र बाथवेयर क्षेत्रमा …