प्रहरीलाई नियन्त्रण होइन, सक्षम बनाउन चाहन्छौं : गृहमन्त्री

१९ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउन चाहेको बताएका छन् । काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालय  प्रहरीलाई आदेश दिने निकाय मात्र नभई …