बंगलादेश भूकम्प : ज्यान गुमाउनेको संख्या १० पुग्यो, ६ सय बढी घाइते

राजधानी ढाकासहित देशका विभिन्न भागमा भवन हल्लिएका र केही स्थानमा संरचना भत्किएका छन्। पछिल्लो जानकारी अनुसार अहिलेसम्म १० जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्।