१२ बुँदेको २० वर्ष :  नेपालको शान्ति प्रक्रिया सफल कि असफल ?

५ मंसिर, काठमाडौं । आजको बीस वर्ष अगाडि, सात संसद्वादी दलहरू र नेकपा माओवादी बीच पहिलो लिखित शान्ति सम्झौता– १२ बुँदे समझदारी– भएको थियो। यदि भदौ २३ र २४ को जेनजी विद्रोह नभएको भए, शायद यो …