काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि सरकारले धेरै नयाँ नीति अघि सारेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले १७ नीति अघि सारेको बताएका हुन् । १७ नयाँ नीति :१-गत वर्षको साउन ६ गते यस सम्मानित सदनमा सम्बोधन गर्ने क्रममा मैले “जहिल्यै काम भइरहेको झैँ […]