जेनजी प्रदर्शनका घटना बुझ्न जंगीअड्डा झिकाइए सैनिक अधिकृत

३ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनको घटना बुझ्न भन्दै केही सैनिक अधिकारीहरूलाई सैनिक मुख्यालय जंगी अड्डा झिकाइएको छ । जेनजी आन्दोलनमा भएको प्रदर्शन घटना बुझ्न सैनिक अधिकृतलाई बोलाइएको सैनिक प्रवक्ता …