काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकार (स्लिप डिसअडर्स) को चुनौतीसँग लड्न थप सचेतना र अनुसन्धान जरुरी रहेको उल्लेख गरेका छन्। निद्राले शरीर, मन र आत्मालाई पुनः स्फूर्ति प्रदान गर्ने मात्र नभई स्मरणशक्ति, भावनात्मक सन्तुलन र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने औषधि सरहको भूमिका निर्वाह गरेको उनको भनाइ छ। उपराष्ट्रपति यादवले नेपालमा निद्रासम्बन्धी विकारहरुको बढ्दो चुनौतीलाई […]