टाटा टियागो ईभीले ल्यायो ‘ग्रेटेस्ट’ अफर, रोजाइमा उपहार पाइने
१८ मंसिर काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गरेको छ । ‘ग्रेटेस्ट अफर अफ अल टाइम’ अफरमा ग्राहकले नै उपहार रोज्न पाउने …