क्युरेक्स फर्मास्युटिकल्सको रेक्सामोल औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन

विभागले एक सूचना जारी गरी क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याबलेट) को ब्याच नम्बर टिआरएक्स–६९५ को औषधि न्यून गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो।