खेत जोत्ने क्रममा गोरुसहित लडेर एक जनाको मृत्यु

धनगढी- बझाङ जिल्लाको बुंगल नगरपालिका- ८ ऐडीगाउँ उस्कुलामा खेत जोत्ने क्रममा गोरुसहित खसेर एक जनाको मृत्यु भएको छ । स्थानीय सुका ऐडी मकै लगाउने क्रममा