चेतना खुलाउने ‘सिङनाओ खाइछ्याओ’ अकुपञ्चर विधि

औंलाको टुप्पामा हुने यी चिङ बिन्दुहरूको सोझै मस्तिष्कसँग सम्बन्ध रहेको हुन्छ । दैनिक रूपमा यी औंलाको टुप्पाहरूको व्यायाम गर्दा, मस्तिष्कमा रक्त प्रवाह बढ्छ ।