‘मिस युनिभर्स’ को उपाधि मेक्सिकोकी फतिमा बोसलाई, नेपाल अन्तिम ३० मा अटाएन
बैंकक । मेक्सिकोकी फतिमा बोसलाई ‘मिस युनिभर्स २०२५’ को उपाधि प्रदान गरिएको छ । यसअघि प्रतियोगिताका थाई निर्देशकले अपमानजनक ढंगले गाली गरेपछि बोस चर्चामा आएकी थिइन् ।
विश्वको ध्यान तान्ने उक्त स्क्यान्डलपछि बोस प्रशंसकको मनपर्ने प्रतियोगी …