इटहरी केन्द्रित एमालेको प्रदर्शन, अरु दलका गतिविधि शून्य

जेन-जी आन्दोलनमा पूर्वमा धेरै क्षति भएको इटहरीलाई केन्द्र बनाएर एमालेले प्रदर्शन गरेको छ । जेन-जी आन्दोलनपछि राजनीतिक गतिविधि शून्य इटहरीमा शनिबार एमालेले प्रदर्शन गर्‍यो ।