प्रहरी वृत्त जगातीको भवन पुनर्निर्माण, गरियो हस्तान्तरण

काठमाडौं। जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण क्षति भएको भक्तपुरको प्रहरी वृत्त जगाती पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ। भवन निर्माण समितिले पुनर्निर्माणपछि उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) दानबहादुर कार्कीमार्फत नेपाल प्रहरीलाई सोमबार हस्तान्तरण गरेको हो। हस्तान्तरण कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउनेहरुलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरिएको थियो। त्यस अवसरमा कार्कीले नागरिक एवं समुदायबाट प्रहरीलाई […]