काठमाडौँ- नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उत्पन्न हुनसक्ने कुनै पनि सुरक्षा थ्रेटको जिम्मेवारी सरकारकै हुने स्पष्ट पारेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागीसहित धारणा राख्दै कांग्रेस प्रतिनिधि गगन थापा र पुष्पा भुसालले निर्वाचनमा सुरक्षा चुनौती देखिएकाले यसको जिम्मा सरकारले लिनुपर्ने बताएका हुन्। नेतृ भुसालका अनुसार कांग्रेसले बैठकमा ‘कुनै प्रकारको […]