लुम्बिनी लायन्सको उडान

२५ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्सका लागि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन सम्झनलायक रहेको थिएन । लुम्बिनी लायन्स टिमले लिगमा पूछारमा रहँदै पहिलो सिजन सकाएको …