रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण

१५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट पदमुक्त गर्नुका पाँच कारण रहेको जानकारी गराएको छ । बुधबार राष्ट्रिय भेला बोलाएर रञ्जितालाई पार्टीको सर्वोच्च पदबाट हटाइएको हो । नाउपाका महासचिव ठाकुरसिंह थारुका अनुसार …