ब्रह्माण्डको अन्त्यका बारेमा वैज्ञानिकले गरे चकित पार्ने खुलासा

काठमाडौं– हाम्रो ब्रह्माण्ड एक दिन समाप्त हुनेछ भनेर विज्ञानले पहिलेदेखि नै भनिरहेको कुरा हो, यसमा धेरै वैज्ञानिकले सत्य बताउनका लागि अनेक खोज र तर्क गरेका छन् । तर, यसैबीच नयाँ अध्ययनमा वैज्ञानिकहरूले यसको अन्त्यको मितिका बारेमा अचम्मको भविष्यवाणी गरेका छन् । उनीहरूका अनुसार ब्रह्माण्डको अन्त्य तब हुनेछ, जब अन्तिम ताराहरू पनि निभ्नेछ र तिनीहरूका बाँकी रहेका […]