कान्स फिल्म फेस्टिभलमा पुगे प्रदीप खड्का

कान्स फिल्म फेस्टिभल २०२५ मा अभिनेता प्रदीप खड्का र प्रदीप शाही सहभागी भएका छन्।