काठमाडौं ।सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी मुद्दामा फेला परेको भनिएका थप प्रमाण र कागजात पेश गर्न आदेश दिएको छ । न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो लामिछानेकाे मुद्दा संशोधन गर्नुपर्ने प्रमाण पेश गर्न महान्यायाधीवक्ताको कार्यालयलाई आदेश दिएको छ । महान्यायाधिवक्ता सविता भण्डारी […]