महालक्ष्मी विकास बैंकको ‘माघ महोत्सव’, डिजिटल प्रबर्द्धनको महिना
३० पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबर्द्धन, ग्राहक सुविधा अभिवृद्धि तथा नगद रहित बैंकिङ कारोबारलाई बढावा दिन ‘माघ महोत्सव’ डिजिटल प्रबर्द्धन महिना सञ्चालन गर्ने भएको छ ।
बैंकले हरेक वर्षको माघ महिनालाई डिजिटल …