ओलीका अगाडि सुनिता डंगोलले गरिन् एमालेकाे नयाँ पुस्ता नीतिबारे प्रशंसा

१५ पुस, काठमाडौं । काठमाडौं उपमहानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रिय अस्तित्व बचाउनका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पनालाई अघि सार्नु पर्नेमा जोड दिएकी छन् । मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ …