आईसीसी टी-२० विश्वकपमा नेपाल र यूएईबीचको अभ्यास खेल आज हुँदै

काठमाडाैं । आईसीसी टी-२० विश्वकप खेल्न भारत गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार आफ्नो पहिलो अभ्यास खेल यूएईसँग खेल्ने भएकाे छ । साेही खेल चेन्नईमा मंगलबार साँझ सवा ५ बजेदेखि शुरु हुने भएकाे हाे । त्यस्तै, नेपालले अर्को अभ्यास खेल भने बिहीबार क्यानाडासँग प्रतिस्पर्धा गर्ने भएकाे छ । विश्वकपका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १५ […]