सरकारी विद्यालयको भवन निजीलाई भाडामा, ९ विरुद्ध भ्रष्टाचार मुद्दा

७ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालयको भवन कानुन विपरीत निजी विद्यालयलाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा राष्ट्रिय माध्यमिक विद्यालय, कास्कीका तत्कालीन ६ जना पदाधिकारीसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले …