दूध किसानको बक्यौता चुक्ता गरेको उद्योगीको दाबी, दिँदैनन् तथ्यांक

१ मंसिर, काठमाडौं । दुग्ध उत्पादक किसानले आफ्नो बक्यौता भुक्तानीमा अहिले केही रकम हात पारे पनि पूरै पैसा भने अझै पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरी उद्योगहरूले स्थानीय दुग्ध सहकारी संस्थामार्फत …