तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। मेष: छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साथीहरूसित बौद्धिक छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार […]