एजेन्सी । रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रबार एक निजी हेलिकाेप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। साेही दुर्घटना परी अन्य दुई जना घाइते भएका हुन् । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ । स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी […]