राजदूत फिर्ता बोलाउने निर्णयविरूद्ध परेको रिटमा कात्तिक १४ गते सुनुवाइ हुने

राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा यही कात्तिक १४ गते सुनुवाइ हुने भएको छ।