अमेरिकामा ३० दिनभन्दा बढी बस्नेले नयाँ नीतिको पालना नगरे जेल र ५ हजार डलर जरिवाना

अमेरिकामा लामो समयसम्म बस्न जाने यात्रुहरूलाई अब सीमा पार गर्नका लागि फिंगरप्रिन्ट गराउनुपर्ने र हरेकले ३० शुल्क तिर्नुपर्ने नयाँ नियम पालना नगरेमा ५ हजार डलर जरिवाना र जेल सजाय समेत हुन सक्ने सीबीपीले चेतावनी दिएको छ। यो नयाँ नियमको पालना नगर्ने कुनै पनि यात्रुलाई ५ हजार डलर जरिवाना र जेल सजाय हुनसक्ने सीबीपीले चेतावनी दिएको […]