‘ठूला करदाताको पूर्ण कर परीक्षण निरन्तर’

१८ मंसिर, काठमाडौं । ठूला करदाताको पूर्ण कर परीक्षण गर्ने काम अहिले पनि निरन्तर भइरहेको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि विभाग अन्तर्गतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय …