अमेरिकामा चागस रोग स्थानीय रूपमा फैलिन थालेको भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। चागस रोग चुम्बन किरा अर्थात् किसिङ्ग बग भनिने कीराद्वारा सारिने परजीवीका कारण लाग्ने रोग हो। यो घातक हुन सक्ने रोग भएको चिकित्सकहरूले बताएका छन्। चागस रोग एउटा घातक परजीवी रोग हो, जसले विशेषगरी मुटु र पाचन प्रणालीलाई दीर्घकालीन असर पार्छ। सुरुवातमै पत्ता लगाएर […]