फिलिपिन्समा डुंगा डुब्दा कम्तीमा १५ जनाको मृत्यु

एजेन्सी ।फिलीपिन्समा ३ सय ५९ यात्रु चढेको डुंगा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । दक्षिणी फिलिपिन्समा जाम्बोआंगाबाट पोर्ट शहर हुदै आइल्याण्ड जादै गरेको डुंगा मुटामान द्वीपमा अचानक पल्टिदा भएको दुर्घटनामा मृत्यु भएका १५ जनाको शव निकालिएको र अन्य २१५ जनालाई जिवितै उद्धार गरिएको कोर्ष्ट गार्डका अधिकारीहरुले जानकारी दिएका हुन् । हराइरहेकाका एक सय […]