बिमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ

विशेष अदालतले भ्रष्टाचार मुद्दामा बिमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई सफाइ दिएको छ । उमेरहदका कारण अवकाश हुनुपर्ने जानकारी नदिएको आरोपसहित दायर गरिएको मुद्दामा प्रमाण नपुगेको ठहर गर्दै अदालतले उनलाई दोषमुक्त गरेको हो । फैसलाको पूर्णपाठअनुसार प्रतिवादी सिलवालले बिमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिन, बहाल रहन वा सुविधा प्राप्त गर्ने उद्देश्यले झुटो विवरण वा कागजात पेस […]