कुलमानलाई रास्वपाको उपसभापति बनाउने सहमति, अन्तत: एक ठाउँ उभिए रवि, बालेन र कुलमान

सोमबार कुलमान र रविबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्।