नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ग्राहकहरूका लागि ‘हुन्डाई विन्टर डिलाइट’ अभियान सार्वजनिक गरेको छ। २५ डिसेम्बर २०२५ देखि सीमित अवधिका लागि सञ्चालन हुने यस अभियानमार्फत नयाँ वर्षलाई अझ उत्साहपूर्ण बनाउने उद्देश्यसहित आकर्षक छुट तथा सुविधाहरू प्रदान गरिने कम्पनीले जनाएको छ। ‘विन्टर डिलाइट’ अभियानअन्तर्गत हुन्डाईका विभिन्न मोडलहरूमा ग्राहकहरूले अधिकतम रु. ५ […]