टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा इलिसकालाई स्वर्ण

७ पुस, काठमाडौं । इलिसका व्यञ्जनकारले नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोमबार स्वर्ण जितेकी छन् । च्यासल तेक्वान्दो दोजाङकी इलिसकाले ११ वर्षमुनि महिला एकल पुम्सेमा स्वर्ण जितेको प्रशिक्षक रामचन्द्र व्यञ्जनकारले जनाएका छन् । भारतको कोलकातामा भइरहेको …