स्वास्थ्य मन्त्री डा गौतमद्वारा इण्डियन फर्माकोपिया कमिसनको भ्रमण

उनले कमिसनको अत्यधुनिक प्रयोगशालाको निरीक्षण गर्नुका साथै भारतको औषधि नियामक संरचना र कार्यविधिको बारेमा त्यहाँका पदाधिकारीसँग छलफल गरेकी छिन्।