काठमाडौँ। संविधानले प्रदेशलाई दिएको अधिकार प्रयोग गर्न आवश्यक कानुन, कर्मचारी, बजेट र संरचना अझै पर्याप्त नभएको स्थितिमा मुख्यमन्त्रीहरूले संघीय सरकारसमक्ष १४ बुँदे सुधारको माग अघि सारेका छन् । विराटनगरमा सम्पन्न मुख्यमन्त्री सम्मेलनले कोशी घोषणापत्र–२०८३ जारी गर्दै सो संघीयता कार्यान्वयनका अवरोध हटाउनुपर्ने माग राखेका हुन् । सम्मेलनले संघीय सरकारले हालै जारी गरेको अध्यादेशले प्रदेशको अधिकारमाथि हस्तक्षेप […]
RajdhaniDaily.com | काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र -
तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो । नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको […]
२९ असोज, काठमाडौं । उत्तर कोरियाले बुधबार पनडुब्बीबाट प्रहार गर्न सकिने दुई प्रकारका रणनीतिक क्रुज मिसाइलको परीक्षण गरेको छ ।
आफ्नो नौसैनिक क्षमताको प्रभावकारिता र प्रतिरोधात्मक हतियारको विश्वसनीयता जाँच्न परीक्षण गरिएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले …
दमौली (तनहुँ) । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो । नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि […]