सुर्खेत-२ मा गलोपाबाट २७ वर्षीय पवन उम्मेदवार

७ माघ, काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ मा पवन थापा मगर गतिशिल लोकतान्त्रीक पार्टीबाट २७ वर्षीय थापा उम्मेदवार बनेका छन् । उनी ‘ब्याट्री’ चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । कर्णालीमा सर्वसुलभ र सुरक्षित यातायात …