मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौँ। सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले रावललाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनले आगामी २६ देखि २८ माघमा इटलीको रोममा आयोजना हुने कृषि विकाससम्बन्धी कार्यक्रममा भाग लिन कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारलाई […]