नेपथ्यको कन्सर्ट गर्न खोलिएको लालीगुराँस एसोसिएसनको फुटबलमा अपराजित यात्रा

पोखरा– १२ लालीगुराँस टोलका जागरूक युवाहरूले 'लालीगुराँस एसोसिएसन क्लब' गठन गर्दा फुटबलमा लाग्ने सोच बनाएका थिएनन्।उनीहरू पोखरा सभागृहमा नेपथ्य ब्याण्डको कन्सर्ट आयोजना गर्न चाहन्थे। आयोजक संस्था नभए प्रशासनले कन्सर्टको अनुमति नदिने, शान्ति सुरक्षा नदिने जस्ता कुरा गर्न थाले।त्यसपछि हतार हतार उनीहरूले २०६९ वैशाखमा आफ्नै टोलको नाममा लालीगुराँस एसोसिएसन क्लब गठन...