‘कानुन बनाउन नपाएपछि महावीर पुनले रिसाएर छाडेका थिए सरकार’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तत्कालीन शिक्षा मन्त्री महावीर पुन रिसले सरकार छाडेर हिँडेको बताएकी छन् । राष्ट्रिय सभामा सदाचार नीतिसम्बन्धी प्रतिवेदनमा छलफलका क्रममा सोमबार उनले यस्तो बताएकी हुन् । ‘शिक्षा मन्त्री महावीर पुनले केही कानुन बनाउन चाहनुभएको थियो, ड्राफ्टसमेत तयार पार्नुभएको थियो’, उनले भनिन्, ‘तर छोटो समयमा ती कानुन तयार गर्न हामी असमर्थ भयौँ। अनेक […]