भोटखोला थुदाम मतदान केन्द्रमा ६३ जना मात्रै मतदाता

१३ माघ, संखुवासभा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभाको भोटखोला स्थित थुदाम मतदान केन्द्रमा सबै भन्दा कम मतदाता रहेको छन् । दुर्गम मानिएको उत्तरी क्षेत्र भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय थुदाममा जिल्लाकै कम …