सरकार, राजनीतिक दल र जेन-जीबीच पहिलोपटक वार्ता हुँदै

काठमाडौँ। निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरुसँग वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक सरकार, राजनीतिक दल र जेन-जी पुस्तासँग वार्ता गर्ने भएको छ। सरकारले भोलि (बुधबार) त्रिपक्षीय बैठकको आयोजना गरेको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा अपराह्न ४ बजे हुने बैठकमा सरकार, राजनीतिक दल र जेन-जी समूहबीच छलफल हुनेछ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि […]